Tuesday , August 22 2017
Breaking News

सबै भन्दा लामो हास्न सक्ने गायक कृष्ण रेउले (भिडियो)

सबै भन्दा लामो हास्न सक्ने गायक कृष्ण रेउले संग क्या गजबको बात आफ्नो दुई दसक लामो साङितिक यात्रा तय गरिसकेका राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालको केन्द्रीय सचीव कृष्ण रेउले संग आज क्या गजबको बात गर्न गइ रहेका छौ । उन्ले आफ्नो सृजनामा त नयाँपन दिएका छन छन उन्को हासोको पनि जताततै चर्चा हुन थालेको छ । पछिल्लो क्रममा आज गाउँमा बिजुलीबाट निकै चर्चा थप गर्न समेत सफल गायक हुन रेउले । सल्यानमा जन्मिएका रेउले रेडियो नेपाल देखि आफ्नो साङितिक यात्रा सुरु गरेको बताउछन । हेर्नुस भिडियो

Leave a Reply