Tuesday , September 26 2017
Breaking News

पानीपुरि र सेलरोटी बेच्दा बेच्दै जानकी बनिन मेयर – भिडियो

नेपाली लोकसांगीतिक क्षेत्रमा परिचीत नाम हो जानकी तारामी मगर मीठो स्वरकी धनी गायिका तारामी पछिल्लो समय युवापुस्ता ले अत्याधिक रुचाएकि गायिका हुन । प्रायः तिजमा पशुपति शर्मा संग को सहकार्य मा नयाँ र फरक स्वादका तिजे प्रस्तुति ल्याउदै आएकी तारामी को तिज कोशेली यसपटक पनि “मेएरनि को पोइ” सार्बजनिक भैसकेको छ ।

पशुपति शर्माको लय/ शब्द मा रहेको गीतमा पशुपति शर्मा र जानकी तारामी कै स्वर तथा अभिनय रहेको छ ।

सनराईज म्युजिकले बजार व्यबस्थापन गरेको गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन र छायांकन गरेका छन् । पशुपति र जानकीको अभिनय देख्न सकिने भिडियो प्रविन भट्टको सम्पादनमा तयार भएको हो।
हेरौ रमाइलो कमेडी टाइप भिडियो

Leave a Reply