Tuesday , October 17 2017
Breaking News

महेन्द्र राइले लिएर आय नेपाली हरुको मन छुन गित : भिडियो

नेपाली सांगीतिक क्षेत्रमा गायक गायिकाहरु धेरै जन्मी रहेको पाउछौ । कसैले शोक पूरा गर्नलाई यो क्षेत्रमा प्रवेश गर्छन कसैले उदेश्य पूरा गर्नका लागि यो क्षेत्रमा लागिरहेका छन् । कलाकारिता क्षेत्र मेरो व्यावसायिक क्षेत्र अथवा मेरो पेशा हो भनेर जो लागिपरेका छन् उसैले कर्म गरेको फल पाएका छन् । सांगितिक क्षेत्र नै मेरो जिवनको लक्ष्य हो भनेर लागिपरेका सम्झना राईले निकै राम्रो कामहरु गरेर आफ्नो नाम सांगेतिक क्षेत्रमा लेखाउन खोजिरहेका छन् ।

सम्झना राई यतिबेला निकै व्यस्त नायिकाको रुपमा पनि परिचित छिन् । म्युजिक भिडियो लगायत अन्य थुप्रै चलचित्रहरुमा समेत काम गरिरहेकाले उनलाई व्यस्त नायिका तथा गायिकाको रुपमा हेरिन थालिएको हो । उनले दर्जनौं म्युजिक भिडियो र केही छोटो चलचित्र र अन्य चलचित्रमा काम गरिसकेको अनुभव बटुलेका छन् ।
नायिका तथा गायिका सम्झना राईले ‘जिन्दगानी यस्तै रहेछ’ गित सार्वजनिक गरेकी छिन् । उनले यो गित धेरै मेहेनत र अाटको साथ गाएकी छिन्। मोडलिङमा बढि प्राथमिक दिने राईले यो गितमा चुनौती प्रस्तुत गरेकी छिन्। यो गित पप अाधुनिक/सामाजिक जिबनलाई समेटिएको छ।राईले निकै मिठो स्वरमा प्रस्तुत गरेका छन् ।
अहिलेको नेपाली गित संगितमा राम्रो संग सफल हुन पुगेका
कभर गितबाट नेपाली गित संगितमा प्रबेश गरेका गायक/ संगितकार महेन्द्र राई स्वयमले Male Version गाएका छन।भने Female Version सम्झाना राईले गायिका छन यो गितमा शब्द तथा संगित महेन्द्र राईले नै दिएका छन् । यस गितलाई टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् भने ए वान रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।महेन्द्र राईको स्वरमा रहेको भिडियो अाफ्नै च्यानल Mahendra & Deepa Channel बाट ल्याएको छ। सम्झाना राईको गितलाई MMS Entertainment Pvt.Ltd ले बजारमा ल्याएको छ ।
पूरा भिडियो तल छ

Leave a Reply