Saturday , November 18 2017
Breaking News

मौसम गुरुङ्ग बने छुच्ची नानीको ससुरा (भिडियो सहित)

दर्शकलाई रुवाउने गायक भनेर चिनिने चर्चित लोक गायक मौसम गुरुङ्ग छुच्ची नानीको ससुरा बनेका छन् । ओके नेपालको प्रस्तुती छुच्ची नानी शो.मा भएको रमाइलो कुराकानीको क्रममा छुच्ची नानीलाई गुरुङ्गले बुहारी बनाउछु भने पछि छुच्ची नानी मख्ख हुदै ससुरा भन्दै गुरुङ्ग संग दोहोरी गाएकी थिइन् । सधै सबैलाई रुवाउने खालको गित गाउने गायक गाउदा गाउदै आफै पनि भावुक हुने गायक छुच्ची नानी शो.मा भने आफुले एकदम रमाइलो कुराकानी गरेको बताए । कुराकानी कै क्रममा बिचबिचमा गित गाएर छुच्ची नानीलाई पनि भाबुक बनाएका थिए । साथै आफुले गाएका प्रायजसो गितहरुमा आफु डुब्ने गरेको र आफुलाई चित्त बुझेको बताए । त्यसैगरि विभिन्न कार्यक्रमहरुमा गएर गित गाउदा धेरै जना रोएको पनि बताए । कार्य व्यस्तताले गर्दा धेरै कार्यक्रमहरुमा जान नसकेको पनि बताए । साथै नेपाली गित संगितको क्षेत्रमा धेरै प्रकारका गितहरु निस्केका छन् । गित भनेको सुने पछि ¥याल काट्ने नभएर आँशु झार्ने गित गाउनु पर्छ र म संगित जगतमा रहे सम्म त्यस्तै गित मात्र गाउने बताए । मौसम गुरुङ्ग संग भएका रमाइला कुराहरु भिडियोमा समावेश गरिएको छ ।
(भिडियो हेर्नुहोस्)

Leave a Reply