Saturday , December 16 2017
Breaking News

खाल्डोमा डुबेर ११ बालबालिकाको मृत्यु ।।

रमेश प्रसाद शाह, गरुडा नगरपालिका–४ मा नयाँ सडक निर्माणका क्रममा खनेर छाडिएको पानी जमेको खाल्डोमा डुब्दा शनिबार एकै परिवारका तीनसहित चार बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामएकवाल साहका दुई छोरी १२ वर्षीया संगीताकुमारी र ९ वर्षीया सुनिताकुमारी, उनकै भतिजा प्रेमनारायणकी छोरी ९ वर्षीया सुस्मिताकुमारी र भाइ पर्ने योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैनाकुमारी छन्।
हेरौ भिडियो !! यो भिडियो हामीलाई इमेल मार्फत रमेश प्रसाद शाह ले पठाउनु भएको छ ….

Leave a Reply

%d bloggers like this: