Wednesday , December 13 2017
Breaking News

को बन्छ नेपाल आइडल ? जजले मुख खोले

पोखरा । देश व्यापि चर्चामा रहेको नेपाल आइडलले यतिबेला उचाई लिएको देखिन्छ । अब चाँडै प्रतियोगीताको उन्तिम चरण हुन लागेको आइडलको बारेमा निर्णायक काली प्रसाद बास्कोटाले मिडियामा बोलेका छन । आखिर सबैको प्रतिक्षामको बिषय बनेको को बन्ला त नेपाल आइडल भन्ने विषयमा के भन्छन त काली हेरौं उनै नेपाल आइडलका जज काली प्रसाद बास्कोटा संग गरीएको कुराकानी । देशका हजारौं सहभागीबाट उन्कृष्ट ७ पाएका नेपाल आइडल को बन्ला त ?

Leave a Reply

%d bloggers like this: