Monday , October 23 2017
Breaking News

“वुद्धले नेपाल आइडल जीतछन् ” यी हुन ५ कारण

पोखरा । नेपाल आइडलको उत्कृष्ठ ७ सम्म आइपुग्दा सम्म डेन्जर जोनमा नपरेका एकमात्र प्रतिस्पर्धी वुद्ध लामालाई नेपाल आइडल नै हुन्छ भनेर भव‌िष्यवाणी गर्नेहरु धेरै छन । भुगोलका हिसाबले पनि वुद्धलाई खुबै सहयोग मिलेको छ । पोखराको एक मात्र प्रतिनिधित्व गरेका वुद्धलाई पोख्रेलीले यतिबेला वुद्ध जिताऔं अभियान पनि सुरु गरेका छन । सरसर्ति हेर्दा वुदले नेपाल आइडल जित्ने कारण यस्ता छन जुन भिडियोमा चर्चा गर्न खोजिएको छ ।

 

Leave a Reply