Wednesday , January 24 2018
Breaking News

कल्पनाको ‘मैना चरी’ ले यसरी दिदि बहिनि हरुलाई संदेश पुरायो .. भिडियो सहित !!

हेमन विक्रम थापा, असार ३१,
उड्यो उड्यो मैना चरी उड्यो यस पालिको तिजमा बिगतका वर्षहरु झै यो वर्षपनि चर्चित एवं निकैनै राम्री गायिका कल्पना श्रिपालले मौलिक तिज गित बजारमा ल्याउनु भएको छ । उहाँको
यस पालिको तिज गित हो मैना चरी । यो मौलिक तिज गितमा लय तथा शब्द सृजना गर्नु भएको छ उनै लोकप्रिय सर्जक किरण बाबु पुनले भने यो गितलाई गाँउनु भएको छ उनै चर्चित गायिका कल्पना श्रिपालले । लोकप्रिय मोडल दिपाशा बि.सी.को जिवन्त अभिनयमा तयार भएको यो गितको म्यृजिक भिडियोलाई उनै ख्याती प्राप्त निर्देशन प्रकाश भट्टले निर्देशन गरेका छन् । यस गितको म्यृजिक भिडियोलाई छाँयाङ्न गर्नु भएको छ करन चैसरले भने यो गितको म्यृजिक भिडियोलाई सम्पादन गर्नु भएको छ उनै चर्चित सम्पादक विष्णु शर्माले त्यस्तै गरि यो गितको म्यृजिक भिडियोलाई निमार्ण गरेको छ साई भिजन प्रा.लि.ले र यस गितको म्यृजिक भिडियोलाई तपाईले युटुबमा पनि हेर्न सक्नुहुनेछ । हेरौ भिडियो तल : को लिंकमा

(रेडियोछहारीको सहयोगमा)

Leave a Reply

%d bloggers like this: