Tuesday , October 24 2017
Breaking News

पोखरामा भेटियो डेढ लाखको भाले

पोखरा लेखनाथ महानगरपालिका को डाँडाको नाक मा रहेको पोल्ट्री फार्म मा रहेको एउटा खुकुराको भालेको मुल्य एक लाख पचास हजार रहेको छ | पोखरा लेखनाथ को यो फर्म मा रहेको कुखुरा सायद नै पाउन सकिन्छ |

सामान्य कुखुरा को मुल्य २ /४ हजार त सबैले सुनेकै कुरा हो तर अचम्म लाग्ने कुरा एउटा कुखुरा को भालेको मुल्य १,५०,००० एक लाख पचास हजार भन्ने सुन्दा धेरै मान्छे अचम्म मा पर्ने गरेका छन् | औसत कुखुरा को आयु कति हुन्छ भन्ने कसैलाई थाहा नै छैन | तर यो कुखुरा उमेर ले १५ वर्ष पुगेको र मुल्य कसरि एक लाख पचास हजार हुन गयो भन्ने जान्न हामीले त्यस कुखुरा मा मालिक राजेन्द्र अधिकारी संग कुरा गरेका थियौ | हेरौ उनि के भनछन् भिडिओ सहीत

Leave a Reply