Monday , October 23 2017
Breaking News

१५ सय लिएर काठमाडौं आएका पाण्डे साङितिक क्षेत्रमा जम्दै हेरौ भिडियो

स्याङ्जा जिल्लाको बिर्घा गा.बि.स वडा नं १ खहरेमा जन्मेको गायक झबिन्द्र पाण्डेय यतिखेर साङितिक क्षेत्रमा चर्चा बटुल्दै छन।

वि.सं २०७३ सालमा काम गर्ने र जर्मनी भाषा पढ्छु भन्दै गाडिभाडा सहित १५०० लिएर काठमाडौं आएका पाण्डे यतिखेर गित सङ्गीत मा चर्चा बटुल्दै छन।
माता मेनका पाण्डेय र पिता सुर्य प्रसाद पाण्डेय का जेठो सुपुत्र झबिन्द्र पाण्डेयका अझै एउटा बहिनी र एउटा भाइ रहेका छन।
निकै मिहिनेति र पढाईमा अब्बल पाण्डेले +२ बिज्ञान बिषय बाट उत्तिर्ण गरेका हुन।
उनी भन्छन ” जे सोचेर काठमाडौं आएको थिएं त्यो सपना सबै लोक दोहोरिले हक जमायो पढाई छोडेको नि छैन तर पहिला जसरि अगाडि बढाउन पनि सकेको छैन।”

अमीत बाबू रोकायको “तिमी बिना म” लोक गित मा शब्द कोरेर गित सङ्गीत मा छिरेका पाण्डेका क्यार्यामबोर्ड को खोपी, बुढेशकालको सहारा, बुरुक बुरुक, जाममा फसियो लगायक अन्य गित हरु बजारमा छन। पाण्डे ले आफ्ना गितहरुमा स्वोर शब्द सङ्गीत आफै गर्ने बताएका छन।

झबिन्द्र पाण्डेय लाई बाबुआमा ले डक्टर बनेको देख्न चाहेपनि उनी एतिबेला गित सङ्गित मै रम्न चाहन्छन ।
राजाराम बराइलीको तीज गित “जाममा फसियो” गित मा पनि झबिन्द्र पाण्डेय को लय,थेगो र उन्कै स्वोर मा बजारमा आएको छ।
सहरमा हुने खचाखच सवारी साधनले गर्दा गन्तव्य मा पुग्न समय लाग्ने र कठिन हुने कुरा गित बाट ब्याक्त गरेका छन भने साथमा महिलाका इच्छा कति सम्म हुन्छ भन्ने उद्घत गरेका छन जुन गितले बजारमा राम्रो चर्चा कमाएको छ।

Leave a Reply