Monday , August 21 2017
Breaking News

देविका लाइ पारीको संगीले बोलाय पछी यसरी भयो तिजमा बब्बाल डान्स (भिडियो)

नेपाली लोकदोहोरी क्षेत्रमा सदाबहार छाइरहने चर्चित लोकदोहोरी गायिका र अर्का लोकप्रिय गायक याम क्षेत्रिको आवाजमा स्वरबद्ध भएर फेरी अर्को धमाकेदार तिज गित सार्वजनिक भएको छ । दर्जनौं लोकदोहोरी र कतिपय तिजका गितमा पनी आफ्ना मिठा स्वर दिएर लाखौं दर्शक श्रोताको मन जित्न सफल दुवै जना चर्चित गायिका देविका के सी र गायक याम क्षेत्रिले यस पटक पारीको संगीले बोलको अर्को धमाकेदार गित सार्वजनिक गरेका हुन् ।

समर्पण म्युजिक प्रा.लि को प्रस्तुती रहेको उक्त गितमा शक्ती क्षेत्रिको लय तथा शब्द सृजना रहेको छ भने बिनोद बजुरालिको एरेन्ज रहनुको साथै याम क्षेत्रिको आफ्नै युटुब च्यानल मार्फत सोही गित सार्वजनिक भएको छ ।

गितको भिडियो तर्फ बहुचर्चितमोडल तथा निर्देशक शंकर बि.सी को निर्देशन रहेको छ । त्यस्तै अभिनयमा पनी उनै निर्देशक तथा मोडल शंकर बि.सी, मुना बिष्ट, ईश्वर बल्लभ र स्मृती राइको उत्कृष्ट अभिनय रहेको छ । सोही म्युजिक भिडियोलाई राजेश घिमिरेको छायांकन रहेको छ भने नबिन घर्ती मगरको सम्पादन रहनुको साथै कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङ ले दृश्य निर्माण गरेको छ ।

गित र भिडियो हेर्न तल क्लिक गर्नुहोला

(रेडियोनमस्तेनेपालको सहयोगमा)

Leave a Reply