Monday , December 11 2017
Breaking News

राधालाई सुटिङको बेलामा राजनले किस गरे पछि रामधुलाई खाए पुरा भिडियो हेर्नुहोस

महेश बोहरा,
स्कटनेपाल बुटवल ०५ अगस्ट २०१७ : सञ्चारकर्मी तिलक मगरको लोकदोहोरी एल्वम सानु तिम्लाई पाईन भने त यस बोलको गीतको सुटिङ पाल्पाका रमणीय ठाँउमा भरखरै सम्पन्न भएको छ । तिलक मगर र मनिषा पुनको सुमधुर स्वरमा सजिएको उत्त गीतमा किशोर खत्रीले लय सिर्जना गरेका छन । शब्द भने तिलक मगर आफैले कोरेका हुन । पछिल्लो समयका चर्चित मोडल एवम निर्देशक सफल सहयोगी लम्सालले यस गीतको निर्देशन गरेका छन । जसको छायाङकन प्रेम बहादुर अर्यालले गरेका छन । यस गीतमा राजन सुनार र राधा पोखरेलले अभिनय गरेका छन । यस गीतको पुरा म्यजिक भिडियो हेर्ने केही समय हामीले प्रतिक्षा गर्ने पर्ने हुन्छ । त्यसैले आउनुहोस यो छोटो अनि निकै रमाईलो यो गीतको सुटिङ रिर्पाट हेरौ ।

Leave a Reply

%d bloggers like this: