Tuesday , October 24 2017
Breaking News

तीज भनेको केटाहरुका लागि दशा हो (भिडियो )

झापा, २० साउन ।नेपालको महान चाड मध्ये एक हो हरितालिका तीज । यो चाड नेपाली चेलीको लागि बिशेष मानिन्छ । तीजको दिन नेपाली छोरि चेली आफ्नो जन्म घर अथवा माइतमा जाने दर खाने, दिन भरि साथी संगी संग रमाइलो गरि नाच्ने गाउने गर्दछन् ।

यो तीजको अवसर पारि एक युवा सुरज तामांगले कमेडी भिडियो निर्माण गरेका छन् । उनि भन्छन तीज भनेको केटाहरुका लागि दशा हो । सुरजले तीजलाई केटाका लागि दशा हो चै आखिर किन भने त ? सम्पुर्ण जानकारी लिन अथवा मनोरंजन लिनका लागि भिडियोमा हेर्नुहोला ।

Leave a Reply