Monday , December 11 2017
Breaking News

यसरी छुट्यो बाल्यकाल देखि बुढेसकाल सम्मको चुरोट पिउने लत भिडियो

ऊहॉ हरु भन्नु हुन्छ हजुर मातालाई भेटेपछि मैले बच्चा देखि खॉदै आको चुरोट मातालाई भेटेपछि छाडे भनेर खुशीले आऊनु भो मलाई खुशी भएको देख्दा म छक्क परे किनकी डाक्टर लाई म चुरोटछाड्न सक्दिन भन्ने आमॉ आज मॉताको चरणमॉ आए पछि चमत्कार भएछ भन्नुहुन्छ र खुशी ब्यक्त गर्नुहुन्छ।।

कोही कोही बुढा बाट पिडित हुने भने कोही कोही बुढी बाट पिडित हुने यो दुनिया संन्सारमॉ राम्रो र असल मॉनिस पाऊन गार्रो हुन्छ र यस्तै पनि छ मॉनिसको मन खुशी कुनै पनि बेला हुन्न खुशी हुने समय भनेको टन्न पैसा कमॉऊने रहेछ!अनि मॉत्र र उपहार तथा चिठ्ठा पर्यो भने मॉत्र हो रहेछ यो मॉनिसको मन खुशी पार्ने भनेको यही रहेछ पैसा।।।

Leave a Reply

%d bloggers like this: