Monday , December 11 2017
Breaking News

धमाका मचाउन आयो चलचित्र धुम २ को पहिलो गित (भिडियो सहित )

चलचित्र धुम २को गीत सार्बजनिक भएको छ ।पुर्बकी होस् या पश्चिमकि होस् बोलको गीतमा टंक बुढाथोकी र संगीता तिमल्सिनाको स्वर रहेको छ । जय किशन बस्नेतको निर्देशन रहेको गीतको शब्द र संगीत सिर्जना टंक बुढाथोकीले नै गरेका हुन् । जसमा जय किशन बस्नेत र सिर्जना भट्टको दमदार अभिनय रहेको छ ।गीत जीवन श्रेष्ठले खिचेका हुन् ।

हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: