Monday , August 21 2017
Breaking News

दोहारो अर्थ लाग्ने अंग्रजी बोल्दै छोरी पट्याउँदा बाउले गोदे पछि यस्तो भयो (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चामा रहेको ओके नेपाल अनलाइन टि.भि ले विभिन्न किसिमका मनोरन्जनात्मक भिडियो बनाउदै सबैको मन जित्दै आएको छ । छुच्ची नानी शो लगायतका विभिन्न भिडियोहरु बनाउने क्रममा फेरी अर्को रमाइलो भिडियो बनाएको छ । जस्मा बाउले अंग्रेजी बुझ्दैनन् भन्ने सोचेर दोहोरो अर्थ लाग्ने अंगे्रजी बोल्दै छोरी पट्याउन खोज्दा बाउले सबै कुरा बुझेर केटोलाई गादे पछि केटो भागेको कुरा समेटिएको छ । कस्तो खालको दोहोरो अर्थ लाग्ने अंग्रेजी बोलेर केटी पट्याउन खोजेका थिए त जान्नको लागि भिडियो हेर्नुहोला । दोहारो अर्थ लाग्ने अंग्रजी बोल्दै छोरी पट्याउँदा बाउले गोदे पछि यस्तो भयो (भिडियो सहित)
(भिडियो हेर्नुहोला)

Leave a Reply