Thursday , August 24 2017
Breaking News

हाकिमको चाट्ने बानी छैन हेर्नुस यो रमाइलो मुक्तक दोहोरी (भिडियो सहित)

काठमाडौँ –जुलाई ३०, २०१७
यहाँ कार्यालयमा काम गर्नी युबती र कार्यालय प्रमुख बिचमा रमाइलो मुक्तक दोहोरी चलेको छ । ओके नेपाल बाट उत्पादन तथा प्रसारण गरिएको मुक्तक दोहोरिको यो द्रोस्रो भाग हो । पहिलो भागमा युबती जागिर खोज्दै आउछिन भने यस्मा जागिर खाए पश्चातका बिसय समाबेस गरिएको छ । व्यस्त शहर काठमाडौँमा देखिने भागदौडको भिडमा रहेको आधा भन्दा बढी युवा युवती जागिर कै खोजीमा दौडी रहेको हुन्छन् भन्दा फरक नपर्ला ।(भिडियो हेर्नुहोस्) कामकै खाजीमा हिड्दा हिड्दै थकित भएका थुप्रै युवायुवतीहरुले भरिएको शहर हो काठमाडौँ । योग्यता भएर पनि जागिर नपाएका थुप्रै बेरोजगार युवायुवती छन् । जो सर्टिफिकेट हातमा लिएर भौतारि रहेका हुन्छन् । तर कतिपयले भने क्षमता नभएपनि रुप राम्रो भएकै भरमा जागिर पाएको पनि देखिन्छ । धेरै कार्यलयका हाकिमहरुले राम्री देखेर नै जागिरको निहुँमा केटीहरुलाई आफ्नो नजिक बनाएको देखिन्छ । पछिल्लो समयमा भित्रिएको यस किसिमको बिकृतिलाइ व्यांग्य गर्दै बनाइएको मुक्तक दोहोरी तल उल्लेख गरिएको छ । भिडियोमा जागिरको लागि आएकी केटीलाई राम्री भएकै कारण योग्यता नहेरी जागिर पक्का गरिएको कुरा उल्लेख गरिएको छ साथै जागिरको बदलामा हाकिम संग माया लाउनु पर्ने कुरा पनि उल्लेख गरिएको छ ।

Leave a Reply