Wednesday , December 13 2017
Breaking News

बिष्णु माझीको दुरुस्तै आवाज भएकी गायिका सिता श्रेष्ठको उत्कृष्ट गीत “आज मर्दा रोएको” (भिडियो)

काठमाण्डौ
पछिल्लो समय एक पछि अर्को गीतमा उत्कृष्ट आवाज दिइ चर्चा कमाउन सफल गायीका सिता श्रेष्ठको आवाज रहेको नयाँ गीत सर्वाजनिक भएको छ ।
यसो त सितालाई धेरैले विष्णु माझीको जस्तो आवाज भएको गायीका पनि भन्ने गरेका छन । यस विषयमा सिताले भने विष्णु माझी एउटा अग्रज र उत्कृष्ट आवाज भएकी गायीका भएकोले सम्मान गर्ने बताउदै उहाँ सँग तुलना हुन नसक्ने बताउनु भयो ।
हमाल म्युजिकले बजार व्यवस्थापन गरेको श्रेष्ठको पछिल्लो गीत मर्द रोएको सार्वजनिक हुँदा मा माया प्रेममा धोका पाउने र त्यसको पिडा कत्तिको पर्छ भन्ने कुरालाई विषय बस्तु बनाइएको छ ।
गीत सार्वजनिक भए पछि गायक प्रेम दिप के.सीले हामी सँग कुरा गर्दै सबैले गीत मन पराईदिनेमा आफु आशाबादी रहेको बताउनु भयो ।
गीत उत्कृष्ट शव्द तथा लय सिर्जना गरेका छन हरि गिरी विमर्शीले गर्नु भएको छ भने गीतको म्युजिक भिडियो निर्देशन नयाँ निर्देशक शिव हमालले गरेका छन ।

Leave a Reply

%d bloggers like this: