Wednesday , December 13 2017
Breaking News

पर्दा पछाडी यस्ता रहेछन रियलमा नायक पल शाह (भिडियोमा हेर्नुहोला )

झापा । पल शाह अहिलेका सुपरस्टार नायक हुन् नेपाली फिल्म छेत्रमा ।उनले लगभग ३\४ सय ओटा नेपाली गितमा अभिनय गरिसकेका छन् भने ३ ओटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।एक टेलिभिजनका भिडियो सम्पादक थिए पल शाह त्यस पछि उनि सम्पादक संगै नेपाली गितमा आफुलाइ पनि अफर आएपछि यो फिल्डमा लागेको उनि बताउछन् ।

पल शाहले सुरुमाअभिनय गरेको “तिम्रै यादमा हराउछु ” बोलको गित थियो यो गीतको निर्देशन बिज्ञान राइले गरेका थिए ।त्यो पछि उनले “को होला त्यो मा संग आखा जुदाउने’ बोलको गीतमा आविनाया गरे यो गित सुपर हित भयो त्यो पछि उनको व्यस्तता बढ्दै गयो । कति जनालाई पल शाह रियलमा कस्तो होला भन्ने कौतुहलता हुनसक्छ त्यसैले हामीले यो भिडियो मार्फत रियालमा पल शाहको भिडियो कैद गरेका छौ ।

Leave a Reply

%d bloggers like this: