Saturday , October 21 2017
Breaking News

हल बाट निस्कदा रुद्रका सम्बाद बोल्छन दर्सक (भिडियोमा हेर्नुहोला )

झापा । एक्सन नायकको परिचय बनाएका अभिनेता निखिल उप्रेती नयाँ फिल्म ‘रुद्र’ बाट नयाँ रुपमा देखा पर्दैछन्।यो चलचित्रमा भने निखिल नायकको रुपमा देखिने छैनन् ।नायक निखिल उप्रेतीको पनि लगानी रहेको यो फिल्म श्रावन १३ बाट देश भरका हलहरुमा लाग्दै छ ।

एक अंतर्बर्तामा हामीले चलचित्र रुद्रका नायक बिस्व शर्मासंग कुरा गर्दा उनि भन्छन रुद्र चलचित्रले दर्सकलाई राम्रो संग मनोरंजन दिनेछ । उनि भन्छन दर्सकहरु हल भित्र पसेपछि ढुक्कले २ घण्टा बित्छ । रुद्र एक माया प्रेम र दन्द मिसिएको मिश्रण चलचित्र हो ।

Leave a Reply