Friday , October 20 2017
Breaking News

अहिले सम्मकै छाडा भिडियो , १८ वर्ष मुनिकाले हेर्न नपाउने (भिडियो सहित)

मेरी बास्सैकी चर्चित कलाकार सुशिला (बिमली) ले आफुले अहिले सम्मकै छाडा दृश्य भिडियोमा दिएकी छिन, हास्य कलाकारको रुपमा चिर परिचित बिम्लिले अभिनय गरेको भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ l लोक दोहोरि गायक बसन्त लम्साल र बसन्ती पुनले तीजको अवसर पारेर बजारमा ल्याएको गीतको शब्द पनि आजभोलिको युवायुवतीमा देखिएको बिकृति बिसंगतिहरुलाई समेटी तयार पारिएको छ , “उरंठौली” नामक गीत अत्यन्तै व्यंगात्मक र रमाइलो छ सोहि भिडियोको निर्देशन सम्पादन बिष्णु भट्टराईले गरेका छन् भने भिडियोमा बिमली,राजु महोत्रा , कुलचन्द्र पुरी, यम पुन, बिष्णु श्रेष्ठको अभिनय देख्न सकिन्छ , अर्घदर्वार फिल्म्स ले बजार ब्यबस्थापन गरेको भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ , दोहोरो अर्थ लाग्ने सम्बाद र दृश्य सहित राखिएको भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस

Leave a Reply