Friday , December 15 2017
Breaking News

राति राती भट्टीमा यति सम्म हुदो रैछ ( भिडियो )

काठमाडौं – नेपाली समाजमा मध्यपान कसैको सस्कृती भित्रनै पर्छ भने कसैले रहरले आफ्नो बानीनै बनाएका हुन्छन् । मध्यपान स्वास्थका लामी हानी कारक छ भन्नि जान्दा जान्दै पनि विभिन्न बाहाना बनाउदै यसलाइ आफ्नो आदत बनाउदै आएका छन । यहाँ भिडियोमा मध्यपान गरेका दुई मान्छे बिचको रमाइलो बार्तालाप रहेको छ । उनिहरु एक अर्का सङ मज्जा संग जिस्किदै रमाइलो गरिरहेका छन । ओके नेपाल यू टुब च्यानलबाट उत्पादन भएको यो भिडियो आजैको मितिमा प्रसारणमा आएको छ । यहाँ एउटि साउनी हुन्छिन उहीँ साउनी र ती जड्याहाहरु बिच पनि रमाइलो कुराकानीहरु यसमा समाबेश गरिएको छ । हेर्नुस यो रमाइलो भिडियो

Leave a Reply

%d bloggers like this: