Tuesday , October 17 2017
Breaking News

चर्चा मात्र होईन अब अनमोल केसीको हुदैंछ बलिउड यात्रा (भिडियो)

स्कटनेपाल २५ जुलाई २०१७ : कृ को तस्बिरहरु बाहिरिएसंगै अनमोल केसीको चर्चा अहिले झन बढेर गएको छ । नेपालमा यदि अहिले कुनै कलाकारको स्टारडम देखिन्छ भने ति हुन अनमोल केसी । बलिउडको एक पत्रिकाले अनमोल बारे चर्चा गरेपछि भारतमा समेत अनमोल छाएका छन । यि संकेतहरुबाट के बुझ्न सकिन्छ भने अनमोल कृ पछि बलिउड यात्रा तय गर्न सकनेछन । हेर्नुहोस पुरा भिडियो:

अनिता भन्छिन : अरुलाइ रुवाएर खुसि कहिल्यै मिल्ने छैन – Anita Yadav
मेरा रंगी बिरंगी पल हरु । मान्छे एक पोज अनेक | आखिर फोटो खिच्न कसलाई मन पर्दैन र? खुसी बाहिरी कारणको नभई हाम्रो आफ्नै मानसिक, भावनात्मक तथा शारीरिक बानीहरुको उत्पादन हो। हामी सबैलाई आफ्नो व्यक्तिगत जीवन पनी त छ । व्यक्तिगत जीवनमा खुसी नभई कुनै पनि व्यक्तिले सफलतातिर अग्रसरता पाउँछ जस्तो लाग्दैन । तर व्यक्तिगत जीवन लाई खुसी राख्न अरु लाई दुख नदिनु होला | सदैब हाँसी रहनु होस् । रोए पनी आफुलाइ खुसी पार्न रुनु होस् , अरुलाइ रुवाएर खुसि कहिल्यै मिल्ने छैन ।
Anita Yadav Facebook Status

Leave a Reply