Friday , October 20 2017
Breaking News

EPS को रिजल्ट आउनुभन्दा आगाडीनै यस्तो भिडियो लिक ( भिडियोमा हेर्नुहोला)

झापा,दमक । सुन्दर भबिष्यको सपना बाकेर प्रबासमा पुगेका नबजवानले किन प्रबासी भुमिमै आफ्नो देह त्याग गर्छन ? तर यसमा स्वयं दोषी वा नेपाली सामाजिक राजनितिक,तथा बड्दो बेरोजगारी र अबसरको कमि जिम्मेबार छरु सोचनीय बिषय बनेको छ।

घर परिबार आफन्त बाट टाडा हुनुको पिडा, लगातारको कडा मेहनेत, सम्बन्धित देसको भाषा, संकार तथा हाबा पानी र रहनसहनमा सजिलै घुलमिल हुन नसक्नु, बिदेसमै रहने नेपालीको असहयोग तथा एक्लोपनाले गर्दाहुने तनाबको कारणले गर्दानै अधिकांश नेपाली डिप्रेसनको सिकार बन्न पुग्दछन् ।यो भिडियोले यस्तै पीडालाई लिएर संदेश दिन खोजेको छ । यस समस्यालाइ निरकरण गर्न ब्याक्ति स्यं र सरकारले जिम्मेबारि पुर्ण भुमिका निभाउनु आबश्यक छ।

Leave a Reply