Sunday , October 22 2017
Breaking News

VIDEO_बिचारा बालकको सपना, नासपाती बेचेर पढ्ने धोको (गुल्मी)

बिचारा बच्चाको सपना, नासपाती बेचेर पढ्ने धोको, हाम्रै गाउघर को ब्यथा
गुल्मी मुसिकोट नगरपालिका ५ का गोपाल राना ११ बर्षको भए, उनि सामान्य परिवार मा जन्मेका बालक हुन्, र आफ्नो पढाईको लागि सानो तिनो काम गर्छन, बाटोमा नासपाती किन्दै गरेका गोपाल संगको कुराकानी हेर्नुहोस

Leave a Reply