Friday , August 18 2017
Breaking News

यसरी भाँडियो नयाँ शक्ति र फोरम विचको एकिकरण प्रक्रिया, कार्यकर्ता विच हानाहान (भिडियो सहित)

पछिल्लो क्रममा निकै चर्चामा रहेको बाबुराम भट्टाराईले नेतृत्व गरेको नँया शक्ति र उपेन्द्र यादवले नेतृत्व गरेको संघिय समाजवादी फोरम विच हुने भनिएको एकिकरण प्रक्रियाले राजनितिक माहोल निकै तताएको छ । दुवै पाटीको आन्तरीक वहस र दुई पक्षीय वार्ता राम्रै संग चलेको पनि हो ।  तर वार्ता,संवाद र छलफलले अहिले सम्म निष्कर्ष दिएको छैन् । स्थानिय निर्वाचन अघि देखि नै एकिकरणको प्रक्रिया अगाडी बढाइएको भएता पनि अहिले सम्म निष्कर्ष ननिस्किनुले पनि थप समस्या पैदा भएको बुझ्न सकिन्छ । स्थानिय निर्वाचनमा नँया शक्तिले पनि फोरम कै चुनाव चिन्ह (मसाल) मा चुनाव लडेको थियो । पटकपटकको वार्ता तथा संवादले एकिकरण प्रक्रिया लम्बिना थालेपछि यहाँ केही हाँस्य कलाकारहरुले तिखो व्याग्ङ्य प्रहार गरेका छन् । यहाँ मुख्यता दुई पाटी विचको आन्तरिक किचलो , पद बाँडफाँड जस्ता विषयलाई व्याग्ङ्य गरिएको छ । (भिडियो हेर्नुहोस्) 

Leave a Reply