Friday , December 15 2017
Breaking News

बाग्लुङ्ग ग्वालीचौरमा डरलाग्दो दुर्घटना, ७०० मिटर तल खस्यो जिप (भिडियो)

बाग्लुङ्ग ग्वालीचौरमा डरलाग्दो दुर्घटना, ७०० मिटर तल खस्यो जिप (भिडियो)
बाग्लुङ्ग को बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा पिकअप जिप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन्। जसमा २ जानाको अवस्था गम्भीर छ
जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको ध १ ज १८४ नंम्वरको पिकअप जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको थियो, जसमा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन को घटनास्थल मै मृतु भएको छ

Leave a Reply

%d bloggers like this: