Sunday , October 22 2017
Breaking News

चेलीबेटीलाई भाइ नहुदाको चेलीको माइतीघर मनै रुवाउने गीत भिडियो

अर्घादरबार फिलिम्स प्रा लिले बजार ब्यबस्थापन गरेको जगत पाल्पालीको तीज कोशेली ” माइतिको याद ” सार्बजनिक भएको छ l बिशेष गरि महिला हरुको महान चार्ड हरितालिका तिजको अबसर पारेर यो गीत बजारमा लिएको।छ , चेलीबेटीहरुलाई तीजमा माइतको महत्व के कस्तो हुन्छ भन्ने कुरा यो गीतमा देखौन खोजिएको छ l दाजु भाइ लिन आउने बाटो कुर्दा कुर्दै निराश भएकी दिदिको पिडालाइ भिडियोमा राम्रो संग देखाइएको छ , बसन्त लम्साल र पूर्णकला बिसिको स्वर रहेको गीतमा जगत पाल्पाली र मारी गुरुङको रहेको छ , गीता केसी र अतित घिमिरेको अभिनय रहेको गीतको निर्देशन छायांकन सम्पादन बिष्णु भट्टराईले गरेका छन् , अविरल फिल्मस्ले दृश्य निर्माण गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने बिष्णु श्रेष्ठको समेत अभिनय देख्न सकिन्छ, हेरौ सार्बजनिक भिडियो
चेलीबेटीलाई भाइ नहुदाको चेलीको माइतीघर मनै रुवाउने गीत भिडियो

Leave a Reply