Sunday , December 17 2017
Breaking News

क्यारी माया बस्ने है’च था नहुनी रै’च : दीपाश्री निरौला ‘बहिनीको भिनाजु’ तीजको गीतमा बब्बाल नाचिन् (हेर्नुहोस् भिडियो)

पोखरा । लामो समय बिवाह नगरी बसेकी निर्देशक दिपाश्री निरौलाले नायक संजोग कोइरालासँग विवाह गरेकी छिन् तीज को भिडियोमा । दिपा र संजोगको विवाहको मंगलबार बत्तीसपुतलीको राम मन्दिरमा तीजको शूटिंगमा भएको थियो । थप भिडियोमा जानकारी सहित हेर्नुहोला !!

कोमलले बिहे गर्छु भन्दा अलौकिक माताले किन रोक्नु भयो ? आखिर के रहेछ रहस्य !! Mata Sabita Saru Sharma
वाणीहरु
मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ।।।
हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न
एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।
कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।
जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।
ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस
प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो
मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले
रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो
कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो

Leave a Reply

%d bloggers like this: