Monday , December 11 2017
Breaking News

कार्यक्रममा गीत गाउदा बूढो पछि लागेर भाग्नै पर्‍यो -मेयर साप जानकी तारमी मगर

23 जुलाई काठमाडौं ,ढाड दुखेर मा¥यो, माया कार किनेर ल्याउ, पानीपुरी , मगर्नीको रोटी साथै यस बर्षको सुपरहित गित मेयरनीको पोइ जस्ता चर्चित गितकी गायिका जानकी तारामी मगरलाई कार्यक्रममा गित गाउन जाँदा बाबा जत्तिकै उमेरको मान्छेले मन पराउछु भनेर हातको औँठी नै फुकालेर दिन खाजेपछि जानकीलाई डराएर भाग्नै पर्ने अवस्था आएको कुरा छुच्ची नानी संग को कुराकानीमा बताएकी थिइन् । विचविचमा मिठा मिठा गितहरु गाउदै आफुले गाएका सबै गित हरु धेरैले मन पराएको कुरा समेत जानकारी दिइन् ।  अझ ढाड दुखेर मा¥यो भन्ने गित बुढाबुढीहरुले त हाम्रै लागि गाएकी हौकी जस्तो लाग्छ भन्नु हुन्छ खुसी लाग्छ भनेकी थिइन् । र आफु सांगितिक क्षेत्रमा सन्तुष्ट भएको र बाचुन्जेल यसै क्षेत्रमा रहने बताइन् । यो क्षेत्रमा लागे पछि संघर्ष गर्न सिकेको र महिलाहरु आफुमा निर्भर हुनु पर्ने कुराको ज्ञान प्राप्त गरेको पनि उनले बताइन ।साथै छुच्ची नानी संग ठट्टा गर्दै आफ्नो बिहे भै सकेकोले आफु रिजर्भ भएको कुरा समेत बताइन् । जानकी तारामी मगर संग गरिएको मिठा मिठा कुराकानी तलको भिडियोमा रहेको छ । (भिडियो हेर्नुहोस्)

 

Leave a Reply

%d bloggers like this: