Monday , August 21 2017
Breaking News

यो हो नि त इन्द्रजाल भनेको || मेला हेर्न गाएको दर्शकलाई जादुगरले फसाएपछी…

यस्तो पो जादु… हेर्ने सबै ट्वा..

जादु हेर्ने मान्छे ट्वा परेर अचम्मित पर्न थाल्छन् जब महादेब त्रिपाठीले हेर्दा हेर्दै रुमालबाट ब्रा निकाल्छन् ।
लेखनाथ महोत्सवको भिडमा एकजना दर्शकलाई स्टेज बोलाएर जादु देखाएका उनले लाखौ दर्शकका आखा घुमाईदिए ।
पत्याउनै गाह्रो हुने तर हेर्दा सहजै रुपमा उनले रुमाललाई ब्रा मा रुपान्तरण गरेर अचम्मीत पारेका हुन । यत्रि मात्र होईन
उनले पैसा गायब, पानीको जादु जस्ता अनेर्कौ जादु देखाए जस्ले दर्शकलाई ट्वा पारिदियो..। हेर्रौं उनको यो जादु.
यो हो नि त इन्द्रजाल भनेको || मेला हेर्न गाएको दर्शकलाई जादुगरले फसाएपछी…
हेरौ भिडियो यस्तो छ !!

Leave a Reply