Monday , December 11 2017
Breaking News

बेलायतमा बनेको तिज र पन्चे बाजा भिडियो कस्तो लाग्छ भिडियो सहित !!

मरुनी स्टुडियो को प्रस्तुती उमेर र बैसले, एल्बम उमेर र बैसले, स्वोर धीरज पाल्पाली / रमिला न्यौपाने, सब्द बिष्णु बन्जाडे, लय बिष्णु बन्जाडे / राम बन्जाडे, अभिनय चंचल पन्थी, नेत्र सिन्जालि ,योजना पाण्डे ,अशोक भट्टराई, नित्य निर्देसन् सबिना पाण्डे, क्यामरा / एडिटर टिका अधिकारी
बितरक स्कटनेपाल डट कम, ब्यबस्थापक कृष्ण ढकाल:

अहिले बनेका यस्ता गित खुब हेरिन्छ : बिदेशी नि नेपाली को पीडा घरमा आउदा छोरा छोरी छोडेर स्वास्नी पोइला (भिडियो सहित) परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपना बोकेर बिदेस छिरेका दाजु भाइ बर्सौ पछि घरमा फर्किदा दुख गरि कमाएको धन सम्म्पती बोकेर अरु सगै मोज मस्ती गरि पोइला जादा ती परदेसी को मन कस्तो होला एस्तै कथा बस्तु लाई समेटिएर भर्खरै मात्र सार्बजनिक गरे तीज गीत तेरि स्वास्नी लयो ड्राइभर ले।

लण्डन । बेलायतको बर्मिङहममा निर्माण गरिएको एक पन्जेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली संगीत मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक अशोक भट्टराईको ‘जोडौँ भो घरवार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यो पञ्चेबाजा गीतमा अशोक भट्टराई र सन्ध्या बुढाको आवाज सुन्न सकिन्छ । गीतको शब्द तथा लय संकलन महेन्द्र अधिकारीले गरेका छन् ।
बर्मिङहमस्थित मिडियाकर्मी टिका अधिकारीले छायांकन गरेको यो म्युजिक भिडियोको निर्देशन सुनिता तिवारीले गरेकी हुन् ।
यो भिडियोको सबै छायांकन बर्मिङहममै गरिएको थियो ।
बेलायतमा निर्माण भएको मौलिक नेपाली पन्जेबाजा गीतको यो भिडियोले नेपाली कला र संस्कृतिको प्रबर्दनमा सहयोग पुर्याउने विश्वास गायक भट्टराईले गरेका छन्

Leave a Reply

%d bloggers like this: