Saturday , November 18 2017
Breaking News

भर्खरै रिलिज भयो अमेरिकामा नयाँ नेपाली भजन ! भिडियो

स्कटनेपाल १६ जुलाई २०१७ : साउन महिना ब्रत बस्ने, भजन गाउने, नाच्ने, पुन्य कमाउने पवित्र महिना पनि हो त्यसैले हामीले साउन १ गते लाई मध्यनजर गर्दै यो भजनको रिलिज गर्दैछौं । यो भजन भगवान शिव देखी हरेक देबी देबता पुकारिएको भजन छ, सधै भरी जहाँ पनि, जुन अबसरमा पनि गाउन, नाच्न मिल्नेगरी निर्माण गरिएको छ । लाइक गर्नुस, कम्मेन्ट गर्नुस, शेयर गर्नुस् हाम्रो यो धार्मिक अभियानलाई साथ दिनुस् । तपाईं पनि पुन्य कमाउनुस् ।
# मौलिक तीज दोहोरी गीतको एक हप्तामै अपार सफलता पछि रामप्रसाद खनालको अर्को एतिहासिक भजन !
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका प्रस्तुत गर्दछ :-
रामप्रसाद खनालको सदाबहार नेपाली भजन ” अाइदिनुस न …..”
शब्द : रामप्रसाद खनाल
स्वर : रामप्रसाद खनाल र स्वरुपा रसाइली
संगीत : रामप्रसाद खनाल
निर्देशन : शिवहरी पौडेल
सह निर्देशन : निरज नेपाल
छायाँकन / सम्पादन : दिलीप बिष्ट
कलाकारहरु / अभिनय : किरण केसी, शिवहरी पौडेल, रामप्रसाद खनाल, कृष्ण मुरारी ढुंगेल, निरज नेपाल, शिवहरी आचार्य, कमल रेग्मी, रितु भण्डारी, कन्चन शर्मा, होमनाथ तिमील्सेना, पुरुसोत्तम अर्याल, रक्षा गुरागाइँ र साथीहरु । रामप्रसाद खनाल

Leave a Reply