Tuesday , January 23 2018
Breaking News

लोक सङ्गित मा अब्बल बन्दै रेनुका भट्टराई। बब्बाल तिज को गित ”पाईला सरेना” भिडियो

स्कटनेपाल १५ जुलाई २०१७ : सानै उमेर बाट लोक सङिगित मा छिरेकी रुपन्देही जिल्ला कि रेनुका ले यो पटक को तिज मा पाइलै सरेन गित को बोल सार्बजनिक गरेकी छन।।पछिल्लो समय मा निकै चर्चित गायिका बनेकी रेनुका भन्छिन कुनै पनि छेत्र मा आफ्नो पहिचान बनाउन आफुले कडा मिहेनत गर्नु पर्ने अनि परिबार र अग्रज ब्यत्ती ले साथ दिनु पर्ने बताउछिन।।पछिल्लो समयमा उनले 3/4 ओटा गित मा आफ्नो स्वर भरी सकेकी छन भने अप निकट भबिस्यमा बाजा ताल को गित निकाल्ने सुर मा छिन।।
गित भिडियो तल हेर्नुहोस : भिडियो हेरी सके पछी लाइक शेयर कमेन्ट गर्न न भुल्नु होला !

Leave a Reply

%d bloggers like this: