Friday , August 18 2017
Breaking News

स्कुले नानीलाई सडक भेलले बगाएको भिडियो अहिले सामाजिक संजालमा भाईरल हुदै : भिडियो

नेपालको राजधानी काठमाण्डौंको सडक भेलले स्कुले बिद्यार्थी बगाएको भिडियो सामाजिक संजाल फेसबुकमा
भाईरल बनेको छ । काठमाणैंको सामाखुसीचोकमा बसबाट झरेर एक स्कुले बिद्यार्थी बाटो काट्छिन्
पानि परेका कारण जता जतै पनिको भेल देखिन्छ । पानिका भेललको कारण सडक नहर पनि अन्य सडक जस्तै देखिछन् । बालिका सडक किनार नहरमा खस्छिन् कोलाहल मचिन्छ उनलाई केही तल अर्का व्यक्तिले उद्दार गरेका हुन्छ् ।

यो पनि हेरौ
Video By Shishir Tiwari
राष्ट्रिय एकताका प्रतीक प्रजावत्सल राष्ट्रनायक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारकाे ७१ आैं शुभ जन्माेत्सवकाे उपलक्ष्यमा सर्वसाधारण शुभेच्छुकबाट माैसूफ सरकारकाे सुख शान्ति सु स्वास्थ्य साथै सुदीर्घजीवनकाे हार्दिक मंगलमय शुभकामना चढाउने कार्यक्रममा निर्मल निवास दरबार काठमाडौं महाराजगन्जमा खिचिएको अविस्मरणीय भिडियो…. अनन्य भक्त… ✡शिशिर तिवारी✡ जय मुलुक!!जय राजमुकुट

मेरो मुटु द्रुततर गतिमा धड्किरहेकोछ, ति बालिकाको हालत के भयो होला ? म अत्यन्त चिन्तित छु । हे भगवान उनलाई केही नहोस ।
नयाँ नेपाल बनाउनु नयाँ बनाउनुभएछ नेताज्यूहरु ! देशमा नौ नौ महिनामा सत्ता परिवर्तन गर्दै, देशको दोहन गर्दा गर्दै राजधानीको सामाखुशी चोकमै यि निर्दोश बालबालिकाको यो हालत हुने अवस्था सिर्जना गर्ने शाशक देखी प्रतिपक्षी सम्मलाई, अनी नेताजीहरुकै पछी पछी कुदनेहरुलाई यो भिडियो हेरेर कस्तो लाग्छ कुन्नी ?? तर म त स्तब्ध भएँ । मेरो मुटु द्रुततर गतिमा धड्किरहेकोछ, ति बालिकाको हालत के भयो होला ? म अत्यन्त चिन्तित छु । हे भगवान उनलाई केही नहोस । (राम प्रसाद खनाल को फेसबुक बाट)
Video by Sucila Magar

Leave a Reply