Monday , December 11 2017
Breaking News

नाच्नमा एक नम्बर – रिता को तिज को कोसेली भिडियो

काठमाडौं : गायिका रिता के सीले यस बर्षको तिज गीत नाच्नमा एक नम्बर स्रोता माझ ल्याएकी छिन् । गीतमा शरद पाण्डे शब्द छ भने संगीत यादव योगीको रहेको छ । सुदिप सागरले एरेन्जर गरेको छन् । गायिका रिता के सीलाई गीतमा गायक सन्दिप न्यौपानेले साथ दिएका छन् । ।

भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । गायिका रिता के सी र गायक सन्दिप न्यौपानेले अभिनय गरेका छन् । साई भिजन प्रा.लि.ले बजारमा ल्याएको छ ।
कति मिठो तिज को कोसेली यो साल को तीजमा देश तथा बिदेश मा रहने दिदिबहिनी दाजु भाइ हरु गायिका रिताको गीत मा नाच्नुस हैत। हेरेर धेरै धेरै share पनि गर्नु होस है !! हेरौ रिताजी लाइ माया दिने कति हुनुहुन्छ हेरु।।।
भिडियो हेर्न तल थिच्नु होला !!

Leave a Reply

%d bloggers like this: