Saturday , December 16 2017
Breaking News

रविले सबै खबरीलालहरु पत्रकार होइनन् भन्दै पत्रकारसहित मिडिया जगतकै सातो खाए किन ?

”म आफुलाई संचारकर्मी भन्न रुचाउछु। पत्रकार भन्ने औकात र बन्ने हैसियत हाल सम्म बनाउन सकेको छैन र यो मैले ठालु पल्टेर लेखेको होईन। I really mean it. राजनिती र दलाल प्रवृतिबाट प्रभावित पत्रकारिता गर्नेलाई गरिव जनताको पाप लाग्छ। एक पत्रकारको असली रुप देखिदा अरु धेरैको सातो पुत्लो उडेको छ। सबै खबरीलालहरु पत्रकार होइनन्।मलाई थाहा छ, यत्ति लेख्नाले कति मुल्य चुकाउनु पर्छ। तैपनि मौकाको सदुपयोग गर्दै भन्छु,सानो माछा पर्यो, ठुला माछाहरु धेरै छन् जसको तलबलाई एउटा दुतावासले नाम दिएको छ “कुत्तेका दाना”।हम बोलेगा तो बोलोगे के बोलता हे तर हर मिडिया हाउसले आफ्नै कार्यालयको स्टिगं अपरेशन गर्न शुरु गरोस्। पत्रकार म भैसकेको छैन तैपनि शुरुवात मै बाट होस्। सफाईअभियान ” रबि लामिछाने

आजको सिधाकुरा जनतासंगको केहि अंशहरु

तपाईले बनाएका सडकले हामी यात्रुहरु कहिले पनि स्वागत गरेन एक महिना पनि न बुत्दै खाल्डो पर्यो कस्तो सडक बनाउनु भयो तपाइले ?

भन्दै रबि लामिछ्ने सडक निर्माण गर्ने संचालक यसरी थर्काए साथै अब सबै कुरा स्टिंग अप्रेसन गरेर टिभीमा देखाउछौ तयार रहनु भन्दै चेतवानी पनि दिएका छन् । प्लाष्टिक चामलवारे क्यानडाबाट वैज्ञानिक लाईभ र भने प्लाष्टिकको चामल खान हुन्छ भन्दै गरे नयाँ खुलासा एक नेपाली वैज्ञानिकबाट ।

सिधाकुरा जनता संगमा रबि लामिछानेले पत्रकार र पत्रकारिताको परिभाषा यसरी दिए साथै एकजना पत्रकारले ब्यापारी संग समाचार बाहिर निकाल्ने नत्र पैसा मागेको भिडियोको यसरी पर्दाफास गरे ।

अनि क्यानडा लगिदिने भन्दै थुप्रैको पैसा खाएका हरि सिवाकोटीको कर्तुत अरु थपिदैछ आज पनि एक जनाको ४० लाख लिएको र काम नगरेको नयाँ केस आएको छ र रविले यसलाई नेपाल प्रहरी ,नेपाल सरकार र क्यानडाको सम्बन्धित निकायमा कसरी पहल गर्ने भनेर सरसल्लाह गरिरहेको थाहा भएको छ ।

Leave a Reply

%d bloggers like this: