Saturday , December 16 2017
Breaking News

जापानमा बनेको भिडियो विश्व भरि नेपाली हरु को मन छुदै…. चर्चा चाही सारै कमाउने भयो भिडियो

काठमाडौँ

नेपाली गित संगितको क्षेत्रमा दिनहूँ विभिन्न बिदाको गितहरु सयौंँ सख्यामा बजारमा आउछन् कत्ति चर्चित हुन्छन् । कत्ति हुदैनन कत्ति आफनो सोक पुरा गर्न गित संगितको क्षेत्रमा लाग्छन् भने कोही पेसागत रुपमा लाग्छन् ।

नेपाली गित संगित एउटा आकाश हो । जाहा विभिन्न ताराहरुको उदय हुन्छ । कोही जुन भएर चम्किन्छन् भने कोही ताराहरुमा सिमित हुन्छन् । यसै क्रममा भर्खर मात्र रमाइलो पाराको गित बजारमा आएको छ। नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएर सांगितिक क्षेत्रमा एक पछि अर्काे नयाँ गीत संगीतको सफल बजार व्यवस्थापन गर्दै आएको उमंग म्यूजिक प्रालिले भर्खरै मात्र “मनको कुरा ” बाजारमा ल्याएको छ।

केहि दिन आगाडी मात्र बजारमा आएको जुन सिर्जनाको नाम हो “मनको कुरा ” पछिल्लो समय संगीतको क्षेत्रमा अलि क्रियाशिल देखिएका कलाकार ढुन्डीराज शब्दसंगीतमा तयार पारिएको यस गीतमा स्वर भने भिम लामाले दिएका छन्।

अहिलेको पछिल्लो पुस्ताका कलाकार कृष्ण खरेल र ज्योति भण्डारी खरेल र प्रकाश भण्डारीको बेजोड अभियन रहेको यस म्यूजिक भिडियोको निर्देशन अजित लुरेले गरेको हो भने यस भिडियोको छांयाकन अशिम बस्नेतले गरेका छन् । युक्त भिडियो सुजन शाहीले सम्पादन गरेको यस गीतको म्यूजिक भिडियोको निर्माण जापानको टोकियोमा गरियको हो । आफ्नु देश छोडेर बिदेशीय पनि नेपाली गित संगीतलाई माया गर्दै जापानमा रहेर पनि बजारमा आयको युक्त गित जापानमा छायांकन गरिएको हो । – मिडिया डबली

Leave a Reply

%d bloggers like this: