Thursday , October 19 2017
Breaking News

संसारकै सेक्सी महिला ट्याक्सी ड्राइभर यी हुन् (भिडियोमा हेर्नुहोला)

एजेन्सी । फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् ।

जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनी एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् । तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सी ड्राइभरको पेशालाई अंगालेको उनले बताइन् । आफू ड्रेसमेकिङसमेत पनि पढिरहेको उनले जानकारी दिइन् ।

पुरुषको बर्चस्व रहेको यो क्षेत्रमा महिला ट्याक्सी ड्राइभर देख्दा यात्रु प्रभावित भएर उनीसँग फोटो खिच्ने गरेको र त्यसलाई सोसल मिडियामा राख्ने भएकाले उनको फोटो भाइरल भएको बताइएको छ ।

Leave a Reply