Sunday , December 17 2017
Breaking News

तिमि जादा पराइको डोलीमा.. आज यो गीतले सारै मन छोयो… सुर्य खड्का लाइव भिडियो

एकै चोटी हुने भो निरमाया तिम्रो जन्ती मेरो मलामी….
यहाँहरुकै मायाँले Live आईरन मन लाउछ झर्को नमान्नु है..
आज नाँच्ने गीत पनी गाउछु अन्तिम सम्म सुनेर साथ दिनु होला..
सल्ला सुझाव सहित मन परेमा सियर पनि गर्दिनु होला है..
जे भाछु यहाँहरुकै साथ सपोर्ट,सल्ला सुझाव र मायाँले भएको छु.. आफैले परदेश बाट भोट गर्न नमिल्ने रैछ…अब पनि सबै यहाँहरुकै हातमा सुम्पिन चाहान्छु!!
(मोबाइको म्यासेज बक्समा गई LDA स्पेस 4B टाइप गरि 35225 मा सेन्ड गर्दिनु होला)
नेपाल देखि एऊटै मुवाईल बाट जति पल्ट भोट गर्ननि पाईन्छ ..!!

Leave a Reply

%d bloggers like this: