Monday , December 11 2017
Breaking News

सबैको मन छुन्छ ,एक युवाले दिए सबै नेपाली नेता भनौदाहरुलाई यस्तो कडा जबाफ(भिडियोमा हेर्नुहोला )

झापा । नेपालको राजनीतिक अवस्था देखेर सबै नेपालीहरु दुखि छन् ।भर्खरमात्र प्रधानमन्त्री शेर बहादुर देउबाको सजा सवालमा भएको बिबादित काण्ड नसकिंदै फेरी राष्ट्रपति विधादेबी भण्डारीको अर्को काण्ड थपिएको छ।राष्ट्रपति विधादेबी भण्डारीले १६ करोडको गाडी माग गरेपछि अर्को काण्ड मचीएको हो ।साजा सवालमा बिबादित देउवाका आन्तरिक कुरा र अन्य रोचक प्रसंगमाथि ब्यंग्य गरि धेरै नेपाली जनताले सम्झाएका थिए ।

त्यस्तै सबैले राष्ट्रपति विधादेबी भण्डारीलाई बंग्यगरिरहेका छन् ।नेपालको राजनीति किन कहिल्लै राम्रो हुदैन ? नेपाली जनताले कहिले सम्म यस्ता पिडाहरु सहेर बस्नु पर्ने हो ? किन नेपाली सरकार जनताको बारेमा ध्यान मुक्त छ ? हो , यस्ता प्रस्न अहिले सबै नेपालीहरुका मुखमा छन् । एक नेपाली युवाले मलेसियाबाट नेता भनाउँदाहरुलाई यस्तो जबाफ दिएका छन् ।

Leave a Reply

%d bloggers like this: