Thursday , August 17 2017
Breaking News

मोडल पार्वती राइको ” चट्ट मायालु ” सार्बजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु” सार्वजनिक भएको छ । दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन । तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव समेटिएको उक्त गितमा गायक बिधान कार्कीले संगित भरेका हुन भने शब्द स्वयंम गायक शिब खनालको रहेको छ । उक्त गितलाइ स्वाभिमान क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l बुटवलको एशियन होटलमा छायांकन गरिएको भिडियो मा सगुन शर्माको श्रीन्गार छ भने बिष्णु भट्टराईकै छायांकन सम्पादन रहेको छ l मिनुज़ रानाको नृत्य निर्देशन रहेको भिडियो आजै मात्रै युटुबमा सार्बजनिक भएको छ हेरौ सार्बजनिक भिडियो

Leave a Reply