Saturday , December 16 2017
Breaking News

श्रीमान वितेपछि घरमा धेरै हेपिए, म मर्न भनेर हिडेकि थिए तर ‘छोरा’ सम्झेर फर्किए !

म मर्न भनेर हिडेको थिए तर ‘छोरा’ सम्झेर फर्किए
म मर्न भनेर हिडेकी थिएँ । तर छोरा सम्झेर फर्के । सपनामा छोरालाई दुःख नदेऊ भन्नुहुन्थ्यो । छोराकै लागि म उसलाई काखी च्यापेर काठमाडौं आए । श्रीमान ज्ञानबहादुर कार्की राष्ट्रिय अनुसन्धानका जागिरे थिए । असाध्यै माया गर्ने ज्ञानुको प्रेम उनले केही बर्षमै सदाका लागि गुमाउँनु पर्यो । १६ बर्षदेखि छोरालाई लिएर बसेकी छु । ऋणधन गरेर छोरा हुर्काएकी हुं । छोरा बुझ्ने भएपछि यो पसल थालेकी हुं । अहिले यही पसलपनि लुटियो । – प्रियंका कार्की

Leave a Reply

%d bloggers like this: