Saturday , December 16 2017
Breaking News

तामांग सेलो बोलको पप गितको भिडियो भब्य रुपमा सार्बजनिक (भिडियोमा हेर्नुहोला )

झापा दमक। आजकल मानिसहरुमा संगीत जीवनको एक अभिन्न अंग बनेको छ।हरेक मानिसहरु संगीतमा रमाउने गर्छन् । संगीत बिनाको जीवन कल्पना सम्म गर्न गारो छ आजकल ।नेपालमा दिनानु दिन मानिसहरु संगीतमा भिजिरहेका छन् । नेपालमा पनि संगीतको माहोल परिबर्तन भएको छ । धेरै धारका गित संगीतहरु आजकल नेपालमा आइरहेका छन् ।

अन्गुमु सेर्पाको तामांग सेलो गित आज सार्बजनिक गरिएको छ ।नेपाली समाजमा घटने यथार्थ घटनालाई यो video मार्फत प्रष्ट देखाउन खोजिएको छ भने अर्को तिर साचो मायाको असली रुप यो video मा देख्न सकिन्छ । नेपालको भिभिन ठाउमा यो गितको छायांकन गरिएको हो ।टेक तामांगको सब्द,बुद्ध स्यन्ग्बाको संगीत,कल्पना रिजालको मेकअप ,मधुर बस्नेतको छायांकन , जोन राईको सम्पादन रहेको गीतमा डोल्मा सेर्पा राइ र लाक्पा सेर्पाको अभिनय रहेको छ साथै यो भिडियोको निर्देशन बिक्रम दाहालले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: