Friday , December 15 2017
Breaking News

गगन जस्तै कडा भाषण ठोक्छन गुल्मीका युवा !!

को हुन् गंगा राज सापकोटा : उनको बारेमा छोटो जानकारी सहित !! हेर्नुहोस भिडियो हाम्रा युवा कांग्रेसी नेता भन्दा कम छैन यिनको भाषण गर्ने शैली …
२०६२ मा नेपाल विद्यार्थी संघ राममणि बहुमुखी campus को सचिब
२०६३ देखि २०६७ सम्म नेपाल विद्यार्थी संघ राममणि बहुमुखी को सभापति
२०६४ को नेबिसंघ महाधिवेशन प्रतिनिधि
बुटवल जेसीज को पूर्व उपादक्ष हाल अध्यक्ष को सल्लाहकार
गुल्मी ज़िल्ला का ग़रीब आशाय बिरामी को उपचार का लागी सहयोग जुटाऊन का लागी निरन्तर अभियानता
गुल्मीका ग़रीब जेहेनदार बिधार्थीं को शिक्षा का लागी सहयोगी हात को रूप मा निरन्तर समाज सेवा मा समर्पित

यस पटक रुख मा मत हाल्दा काँग्रेस ले मात्र जित्ने होइन
प्रतिपक्षी दल लाई एक शब्द ले पनि गाली र आरोप नलगाइ यसरी भाषण गरे गुल्मी का एक जोशिला र होसिला युबा ले !!!

सुर्यमा मत हाल्ने मतदातालाईपनी कोंग्रेसले सहयोग गर्नु पर्छ….
गंगा राज सापकोटा काग्रेसका युवाले भने कुनै पनि पाटिका मतदातालाई मतदान स्थल सम्म पुराएर प्रजातान्त्रिक पाटिको उदाहरण दिनु।। पुरा भिडियो सहित हेर्नुहोस :
ए जनता हो एदी कसैले पैसा दिएर भोट मागेको छ भनि पैसा लिनुहोस् तर हजुर को अमूल्य भोट सच्चा इमान्दार र कर्तब्य निष्ठ जसले समाज को हितको काम गरोस, दुख सुखमा साथी बनोस तेसैलाई दिनुहोस / यो चुनाब बिबेक भएका जनता को चुनाब हो / पैसा र धम्कि संग नडराई सफल नेता चुनौ / यसै मा हाम्रो हित हुनेछ / नत्र 1० वर्ष पछी पर्ने छ मुसिकोट नगरपालिक.

Leave a Reply

%d bloggers like this: