Friday , October 20 2017
Breaking News

अचम्म छ हाम्रो समाज : ७५बर्षे बुढेसकाल र २०बर्षे कलिला युवतीको प्रेम !! भिडियो सहित

Sabita Saru Sharma Acharya
“हाम्रो यो समॉजमॉ सत्ततरी/पचहत्तर वर्ष का बुढा हजुरबुवाहरुले चैं पन्द्र देखि बिस वर्षें नानीहरु सँग लव गरेर विकृति गर्दा अनि विबाहा गर्दा चैं समॉज मॉ केही नहुने तर भरखरका केटा केटी हरु ले चैँ लव गरे रे अनि लौन बिवाहा गरे के गर्ने होलान् नि भनेर बाबु/आमॉ पुलिस चौकी धाऊने,मॉताहरुका मॉ धाऊने,ज्योतिषकोमॉ धाऊने ऊफ हाम्रो समॉज राम्रो समॉज नै होला हैन त?हुन त कसलाई के ईच्छा कसलाई के ईच्छा यो मॉनवताको चलन नै हो तर फेरी चलनले चैं देशको बेईजत हुने गरेर नै बिग्रीन पनि त भएन नी हजुर? तर मैले देखे अनुसार यो अबसर पैसावाल हजुरबुवा हरुको मॉत्र यस्तो भएको छ र यो बुझ्नुस कि अहिले का दिदि बहिनीहरु पैसा सँग ऑफ्नो ईज्वत बेचिसके का छन र बिकृति त बड्ने नै छन् बड्छ पनि भनेपछी जसो गरे पनि हुने हाम्रो समॉजमॉ हैन त हजुर?अब कलियुगमॉ हजुरबुवाहरुले चैं जतिवटा बिहे पनि हुने रहेछ!”

Leave a Reply