Monday , December 11 2017
Breaking News

सबैले हेर्ने पर्ने बन्यो नेपाली छोटो चलचित्र (भिडियोमा हेर्नुहोला )

झापा । आजकल धेरै ठाउमा धेरै प्रकारका चोट चलचित्र निर्माण हुने गर्दछन् । कसैले माया प्रेम,देश,संदेशमुलक र कसैले काल्पनिक अथवा सपनामा देखेको सुनालो संसारलाई लिएर चलचित्र निर्माण गर्ने गर्दछन् ।तर जति सुकै चलचित्र निर्माण भएपनि या जस्ता सुकै कथा बोकेका चलचित्र भएनी प्राय धेरै चलचित्रको एउटा मात्र सोक हुन्छ जसले दर्सकलाई मनोरंजन दिन सकोस ।

सुरज तामांगले निर्माण गर्नुभएको छोटो चलचित्रको कुरा गर्दै छौ हामी उनले UFO DREAMS  नामक एउटा नेपाली काल्पनिक भिडियो निर्माण गरेका छन् । जसमा उनले सपनामा आफुले UFO झरेको सम्झनछन् ।त्यहि परिबेशमा दर्सकलाइ मनोरंजनका साथ साथै संदेश पनि दिन खोजेका छन् सुरजले । कसरि र कस्तो भिडियोको निर्माण गरेत सुरजले ?

Leave a Reply

%d bloggers like this: