Monday , August 21 2017
Breaking News

सझासवाल पछि प्रधानमन्त्री संग व्यंगात्मक कुराकानी(भिडियोमा हेर्नुहोला )

झापा । यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा एउटै अन्तरवार्ताको कारण निकै विवादमा छन् । उनले देखाएको गैरजिम्मेवारीपन र लापरवाहीको धेरैले सामाजिक संजालमा असन्तुष्टि पोखेका छन् । गाइजात्रा बाहेक पनि अन्य सामान्य अवस्थामा कमेडियनहरुको देउवाको शैली र प्रबृत्तिमाति रोचक ब्यंग्य गर्दआएका छन् । देउवाका केही ब्यक्तिगत कमजोरीमाथि पनि ब्यंग्य गरिएको छ ।

देउवाका आन्तरिक कुरा र अन्य रोचक प्रसंगमाथि ब्यंग्य गरिएको छ । देउवाको कमजोर अध्ययनशैली, धुर्मपान, लापरवाही जस्ता अनेकौँ प्रबृत्तिबारे चोक, चियापसल जस्ता ‘पब्लिक स्फेयर्स’ मा पनि प्रसस्त सुनिन्छ ।साझा सवालको कुरालाई लिएर एक युवाले देउबालाई खतरनाक व्यंग्य गरेका छन् ।

Leave a Reply