Friday , December 15 2017
Breaking News

देउवा नशामा रहेका कारण साझा सबालमा भयो यस्तो बबाल – भिडियो हेर्नुहोस्

राजदरबार हत्याकाण्ड, एउटा अनौठो घटना आज चकित पर्नुहुनेछ : Mata Sabita Saru Sharma
अन्तिम घडीमा सबै नेपालीले भन्नेछन्! राजा आऊ, देश बचाऊ! हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ! यती भन्दै मेरो सत्य घटनामा आधारित यो छोटो लेखलाई पूर्णविराम लगाउँदै, मेरो यो लेखलाई सम्पादन गरी सहयोग पुर्‍याउनुहुने गायक तथा सर्जक, दाई निलमणी भण्डारी ,र यो लेखलाई आफ्नो मुखराबिन्दबाट अत्यन्तै मीठो शैलीमा वाचन् गरीदिनुभएकोमा कुशल पत्रकार दाई टीका अधिकारीलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु।।।। धन्यवाद!!!!

साझा सवालको नया अंक आज हेरियो ! आजको साझा सवालमा कुन प्रश्नको उत्तर प्रधानमन्त्री देउबाले ठिक दिएहोलान , म सोचेर हैरान छु ।
हे दैब , प्रधानमंत्रीको बोलीको शैली र सोधिएको प्रश्नमा रिसाएको देखेर को चकित नहोला र ? यो देशको हालत के होला – सारथीको बोल्ने शैली नै यस्तो भए ???
२०६२/ ६३ सालको आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी नै प्रधानमन्त्री निवास बालुवाटार सरेको छ।
शान्ति प्रकियादेखि संविधान लेखन र हरेक ठूला साना राजनीतिक सहमति र विमतिको टुंगो बालुवाटारमै लाग्ने गरेको छ। १३ वर्षपछि बालुवाटर फर्केका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि लाने योजना के छ ?
साझा सवालको यो पाँच सयौं अंक प्रधानमन्त्री निवास बालुवाटारबाट।
देउवा नशामा रहेका कारण साझा सबालमा भयो यस्तो बबाल – भिडियो हेर्नुहोस्

दैनिक हेडलाइनबाट

Leave a Reply

%d bloggers like this: