Monday , December 11 2017
Breaking News

नेपाल आइडलमा आखिर किन भयो हंगामा (भिडियोमा हेर्नुहोला )

झापा दमक ।आजकल हामीले धेरै ठाउमा सुनेका छौ, देखेका छौ र कतिले त गरेका पनि छौ । हो म त्यहि कुरा भन्दै छु जुन हामी पनि गर्छौ । नेपालमा मात्र हैन यो अन्य धेरै देशमा हुन्छ कुरा हो अरुको बोलि बोल्ने अर्थात् क्यारिकेचर गर्ने ।नेपालमा हजारौ मान्छेहरुको क्यारिकेचर गर्ने मान्छेपनि ठ्याकै तेतिनै नहोलान भन्न सकिन्न ।प्राय सेलिब्रेटीहरुको क्यारिकेचर धेरैले गरेको हामीले देखेका छौ ।

त्यस्तै त्यस्तै कुरा हो यो तर यसमा हुबहु नमिलाए पनि प्रयास गर्न खोजिएको छ । सुरज तामांगले तयार गर्नु भएको यो भिडियोमा नेपाल आइडलका जज देखि लिएर त्यहाँ आएका प्रतियोगीहरुको पनि सुरजले नकल गर्ने प्रयास गरेका छन् । यो भिडियो दर्सकलाई मनोरंजन दिनका लागि मात्र निर्माण गरिएको हो ।भिडियोमा सुरज एक्लैले अनेकौ रुप परिबर्तन गर्न खोजि दर्सकलाई मनोरंजन दिन कोसिस गरेका छन् । यो भिडियोले दर्सकहरुलाई भरिपुर्ण मनोरंजन दिन सक्छ भन्ने सुरजको भनाइ छ ।

Leave a Reply

%d bloggers like this: